किन गरिन्छ भेदभाव अझै पनि



नेपाली समाजमा जरा गाढेर बसेको जातिय विभेद अझैसम्म पनि हट्न सकेको छैन । अझै पनि ठाउँ ठाउँमा जातिय उत्पिडनमा पारिएका घटनाहरु सार्वजनिक भई रहेका छन् । ठूलो जात,सानो जात  भन्ने जस्ता अविवेकी , घृणित परिभाषाहरु सुन्दै आईएको छ । हुन त मुलुकलाई छुवाछूत मुक्त घोषणा गरेर जातिय विभेदलाई दण्डनिय अपराधको रूपमा स्वीकार गरिएको छ ।

यस संबन्धी कानुन समेत बनिसकेको छ । तर किन अझै जातिय उत्पिडनका घटनामा कमि आउन सकेन । किन अझै मान्छे मान्छे बिच जातपातको विषयमा यत्रो विभेद कायम छ । कसरी यो प्रथाको अन्त हुन्छ । यस्तै विषयमा द नेपाली भ्वाइस अनलाईनले तयार जनआवज यहाँ साभार गरि प्रस्तुत गरिएको छ ।

कृपया तलको  निलो लिंकमा क्लिक गर्नुहोला ....
किन गरिन्छ भेदभाव अझै पनि

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.