एकछिन हल्का रमाईलो गरौँ है त !!!

युद्धको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै युवतीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थाले , एउटी बुढी महिला पनि उनिहरु सँगै भाग्न थालिन ।

एउटि केटीले सोधिन :  आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त... ।
बुढीले भनीन :              तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ... ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.